प्रेममा धोका पाए पछि देह त्याग

IMG-20240623-WA0030.jpg

झापा: धनकुटा जिल्ला अस्पतालमा कार्यरत अर्जुन मेहताले प्रेमिकाले धोका दिएको भन्दै आफ्नो फेसबूकमा स्टाटस लेखेर देहत्याग गरेका छन्।

उनले पहिलो स्टाटसमा लेखेका छन्: म यसको टर्चरको कारण सकिन बस्न मेरो र सुशीलाको बिहे सुशिलाकै परिवार मिलेर गोप्य रुपमा गराएको हो। बिहे गराएको केहि दिन पछि सुशीला र उसको परिबार मिलेर बार्गेनिङ सुरु भयो, जुन बिहेको‌ खर्च देउ अनि गाउँ समाजको परम्परा अनुसार बिहे गर्नेl नत्र जबर्जस्ती करणी मुद्दा हाल्छु र त्यसपछि मुददा पनि गर्यो। साइबर क्राइममा मुद्दा पनि गरो र पनि चित्त बुझेन।सधै टर्चर गर्न थालियोl अब म सकिन यस्तो तनाबमा बाच्न र म आफुले आफैलाई धेरै सम्हाल्न चाहे तर अब सकिन।

  • दोश्रो स्टाटसमा उनले लेखेका छन् : यो संसारमा सायद म बसेको तिमि र तिम्राे परिवारलाई राम्रो लागेन,  जुन तिमि म संग लव गरेको नाटक गरियो र तिम्रो परिवारले तिम्रो र मेरो बिहे गरेको नाटक गरियो र बार्गेनिङ यसरी आज मलाई सदाको लागि खत्तम गरेरै छोडियो।
  • तेश्रो स्टाटसमा उनले बुवा आमालाइ सम्झिदै लेखेका छन्: Sorry आमा बुबा म आफ्नो तनाब सहन सकिन र नत तपाईंहरु लाइ भन्न सके। म आफुले आफलाई धेरै सम्हाल्न चाहे तर अब सकिन sorry sor

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement