अलिपुरद्वारमा ३५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

IMG-20240622-WA0038.jpg

अलीपुरद्वार: मदारीहाट थानाको पुलिसले ३५ ग्राम बरामद गरेको छ।
यस घटनामा ब्राउन सुगर सहित दुई जना पक्राउ परेको छ। आज पुलिसले मदारीहाटको शिशुबारी बजार क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको छ। मदारीहाटको वीरपारा ब्लकका ती व्यक्तिबाट ३५ ग्राम ब्राउन सुगर बरामद भएको हो। दुवैलाई भोलि अलिपुरद्वार अदालतमा पेश गरिनेछ।

About Author

Advertisement