वनमन्त्रीले आगलागीमा जलेर नष्ट भएको होलोङ वन बंगलाको अवलोकन गरे

IMG-20240622-WA0037.jpg

अलिपुरद्वार: होलोङ वन क्षेत्रमा लागेको आगोको छानबिन गर्न वन विभागले एउटा समिति गठन गरेको छ। सो समितिले प्रतिवेदन दिएको र दमकल र पुलिस विभागको प्रतिवेदन नबन्नालाई बुझाइने छ, त्यसपछि मुख्यमन्त्रीले हेरेपछि प्रतिवेदनबारे केही भन्न सकिन्छ, अहिले नै भन्न सकिने अवस्था छैन। होलोङ फरेस्ट बंगलाको भ्रमणका क्रममा वनमन्त्री वीरबाह हंसदाले सो कुरा बताएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement