ओलीले बजाउन मानेनन रास्वपाकाे घन्टी

IMG-20240622-WA0007.jpg

झापा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय च:मतीमा आयोजना गरेको चियापान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकिकृत मालेका अध्यक्ष कपी शर्मा ओली सबैभन्दा ढिलो पुगे। ढिला पुगेपनि ओलीलाई सर्वसाधारण र रास्वापाका केही नेताहरूले घन्टी बजाउन अनुरोध गरे पनि मानेनन्। अन्य उपस्थित सबै नेताहरूले घन्टी बजाएर प्रवेश गर्दा ओलीले त्यसलाई अस्वीकार गरिदिए। ओलीले गाँजा र अन्य विभिन्न नेपाली मौलिक उत्पादनका स्टल अवलोकनका क्रममा ओलीले गाँजाका कपडा बनाउने तान चलाए। उनले केही बेर तान चलाउँदै कपडासमेत बनाउने काम गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement