निट परीक्षामा भ्रष्टाचारको विरोधमा तृणमूल छात्र परिषदको विरोध

IMG-20240621-WA0035.jpg

सिलगढी तृणमूल छात्र परिषदले नेट र नीट परीक्षामा भ्रष्टाचार गरेको आरोप लगाउँदै भाजपा नेतृत्वको केन्द्र सरकार विरुद्ध आन्दोलनलाई तीव्र बनाएको छ। टिएमसीपी सदस्यहरूले शुक्रबार दिउँसो जलपाईगुडी कोतवाली थाना क्षेत्रमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्। टिएमसीपी राज्य समिति सदस्य देवजीत सरकार। विरोध कार्यक्रमको नेतृत्व गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement