कालेबुङमा स्वतन्त्रता दिवसको तयारी

IMG_20220812_195910.jpg

कालेबुङ: कालेबुङमा पनि अमृत महोत्सव समितिले विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ। यसै अन्तर्गत आज समितिले यहाँको थाना डाँडा परिसरमा रहेको शहीद दलबहादुर गिरीको सालिगलाई रङ्ग लगाइने कार्य सम्पन्न गरेको छ। राष्ट्रीय गानपछि आरम्भ गरिएको उक्त कार्यक्रममा समितिका अध्यक्ष देवेन्द्र दाहाल, प्रकाश दाहाल, सचिव सुमन गुरूङ आदि मुख्य रूपमा उपस्थित रहेका थिए। यसै कार्य अवधि समितिले ट्राफिकमा खटिएका ७ जना ट्राफिक पुलिस कार्मीहरूलाई खदा अर्पण गरेर संवर्द्धना पनि जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement