सिलगढीको प्रणामी मन्दिरमा योग दिवसको आयोजना

IMG-20240621-WA0024.jpg

सिलगढी: आज १०औँ अन्तर्राष्ट्रिय योग दिवस हो। विभिन्न ठाउँका अलावा सिलगढीको प्रणामी मन्दिरमा पनि योग दिवस मनाइएको थियो। यस दिन योग दिवस कार्यक्रममा धेरै मानिसहरुको सहभागिता रहेको थियो। यस दिन योग सत्रका साथसाथै योग अभ्यासबाट हुने फाइदाका बारेमा पनि चर्चा गरिएको थियो। आयोजकले योग अभ्यास मार्फत शारीरिक र मानसिक रुपमा स्वस्थ रहनुपर्ने सन्देश दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement