न्याय न पाए भन्दै पिडित पक्ष गरे हाई वे अवरोध

IMG-20240621-WA0008.jpg

झापा: सुनसरीको कोशी गाउँपालीका वडा नं – ३ स्थित पश्चिम कुसाहा बस्ने रहमान मन्सुरी कि अन्दाजी २१/२२ वर्षकी छोरी बसिरन खातुन मई २७ मा सप्तरी जिल्लाको हनुमान नगर कंकालिनी नगरपालिका वडा नं १, कोशी ब्यारेजको गोल घर जाने बाटोमा रुखमा झुण्डिएको अवस्थामा भेटिएको र सो विषयमा सप्तरी पुलिसले निवेदन दिन जादा निवेदन नलिएको, आरोपित व्यक्तिलाई पक्राउ, आफूहरुमाथि अन्याय भएको भन्दै पीडित परिवारले सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ४ स्थित पूर्व पश्चिम हाई वे अवरुद्ध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement