कञ्चनजङ्घा रेल दुर्घटनामा मृत्यु भएका अर्जुन रामका परिवारलाई भेटे सांसद कार्तिकचन्द्र पालले

IMG-20240620-WA0212.jpg

रायगंज: रायगंज लोकसभा क्षेत्रबाट बीजेपी सांसद कार्तिकचन्द्र पालले सोमबार कञ्चनजङ्घा रेल दुर्घटनामा मृत्यु भएका अर्जुन रामका परिवारलाई भेटेका छन्। बिहीबार दिउँसो उनले गोलपोखरको फुलबारी क्षेत्रमा गएर मृतक अर्जुन रामका परिवारलाई भेटेका थिए। सांसद कार्तिकचन्द्र पालले घटनाप्रति दुःख व्यक्त गर्दै परिवारको साथमा उभिने आश्वासन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement