शिक्षा मन्त्रीको चेतावनी पछि राजीनामा गर्न सुरु

IMG-20240620-WA0093.jpg

झापा: शिक्षामन्त्री सुमना श्रेष्ठको चेतवानीपछि अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक आबद्धता त्याग गरेका छन्।शिक्षा क्षेत्रलाई राजनीति मुक्त गर्न भन्दै मन्त्री श्रेष्ठले गत अप्रिल १६मा शिक्षक राजनीतिक दलको सदस्य हुन नपाउने कानुन कार्यान्वयन गर्ने निर्णय गर्दै पत्राचार गरेकी थिइन्।

About Author

Advertisement