झापा: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं – ८ मा रहेको पुलिस चौकी सिस्वा धरमपुर सुनसरी प्रहरी चौकी डुबानमा परेको हो। पहाडी क्षेत्रमा लगातार वर्षा भए सँगै सुनसरी खोलाको पानी बहाब उच्च भए सँगै सुनसरी खोलाको तटबन्धन नराम्रो भएकोले पुलिस चौकी डुबानमा परेको हाे।