रक्षाबन्धन पालन

IMG_20220812_153632.jpg

रम्बी: आज राष्ट्रिय राज मार्ग १० अन्तर्गत रम्बी-रियाङ आउट पोस्ट पुलिस थाना प्रभारी टीटी भुटियाको अगुवाईमा रक्षाबन्धन पालन गरियो। उक्त थानाका चेली सिभिक भोलियन्टर अनि कन्स्टेबलहरूले सुस्वस्थ्य र दिर्घायुको कामना राख्दै थाना प्रभारी टीटी भुटिया लगायत पुलिस अधिकारीहरू एसआई. एएसआई अनि सम्पूर्ण कर्मचारीहरूलाई राखी बाँधिदिए। यसरी नै, यस राजमार्ग १० भएर कुद्रे बाईक स्कुटी लगायत वाहनका चालक दाजु-भाईहरूलाई पनि स्थानीय पुलिस चेलीहरुले रक्षा बन्धन पालन गर्दै तिनीहरूको हातमा राखी बाँधिदिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *