मणिपुरमा २६० ग्राम हेरोइनको साथमा तस्कर पक्राउ

Screenshot_20240619_171851_Chrome.jpg

इम्फाल: मणिपुर पुलिसले आज बताए अनुसार, सुरक्षा बलहरूले राज्यको सेनापति जिल्लाको माओबाट जाँन(३२) नामक एक व्यक्तिलाई २६० ग्राम हेरोइनको साथमा पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिबाट संदिग्ध ब्राउन शुगरले भनिएको २२ साबुनदानी बरामद गरिएको छ, जसको वजन कुल २६० ग्राम छ। यस सम्बन्धमा कानुनी कारबाही शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement