सिलगढी: सिलगढीकी एक महिला बेपत्ता भएकी उनको परिवारका सदस्यले उनको फोटो खिचेर खोजी गरिरहेको परिवारका अनुसार बेपत्ता महिलाको नाम रञ्जु अग्रवाल रहेको छ। उनी गत आइतबार महावीर स्थान क्षेत्रबाट बेपत्ता भएकी थिइन्। उनका परिवारले ती महिला हराएको भन्दै सम्बन्धित इलाकाको पुलिस चौकीमा उजुरी दिएका छन्। तर अहिलेसम्म पाएको छैन। सिलगढीबाट हराएकी महिला उत्तर बंगाल मेडिकल कलेज अस्पताल परिसरमा देखेको परिवारका सदस्यहरूले जानकारी पाएका थिए। त्यसैले बेपत्ता महिलाका आफन्तहरु महिलाको फोटो बोकेर मेडिकल कम्प्लेक्समा घुमफिर गरिरहेका छन्। महिलाका आफन्तले आफूहरु लगातार खोजीमा लागे पनि कुनै जानकारी नपाएको भन्दै निकै त्रसित भएको बताए।