सेफ्टी ट्याङकीमा डुबेर बालकको मृत्यु

IMG-20240619-WA0175.jpg

भद्रपुर: मोरङको बिराटनगर महानगरपालिका-५ का अनिल पासवानको अढाई बर्षिय छोरा नितेश पासवानको सेफ्टी ट्याङकीमा डुबेर मृत्यु भएको छ। हिजो अपरान्ह साढे ४ बजे नितेश पासवान खेल्दै जाने क्रममा निर्माणाधिन अवस्थामा रहेको शौचालयको सेफ्टी ट्याङकीमा डुबेको अवस्थामा बालकको आमाले फेला पारी उपचारार्थ कोशी अस्पातल बिराटनगर पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए।घटना सम्बन्धमा जिल्ला पुलिस कार्यालय मोरङबाट अनुसन्धान भई रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement