कञ्चनजंघा एक्सप्रेस दुर्घटना: घाइतेहरूलाई भेट्न  अस्पताल पुगे रेलमन्त्री  

Screenshot_20240617_171649_WhatsApp

सिलगढी: आज बिहान रङ्गापानी र निजबारी नजिक रेलको मालगाडी र कञ्चनजङ्घा एक्सप्रेस रेल ठोकिंदा भएको दुर्घटनामा परि घाइते भएकाहरूका भेट गर्न केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालमा पुगे।     

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement