मुख्यमन्त्री पीएस गोलेले गरे बोडोल्याण्ड क्षेत्रीय परिषद्का प्रमुख कार्यकारी सदस्यसँग भेट

n6179672681718559447135cb778754a5b37a7254d245a3671c54ceb1985647ee4c2b5a0d5eb8f69f6b8ee6.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग आज बोडोल्याण्ड टेरिटोरियल काउन्सिल (बीटीसी)-का प्रमुख कार्यकारी सदस्य प्रमोद बोडोले भेट गरे। आज बिहान मुख्यमन्त्रीको सरकारी निवास मिन्तोकगाङमा उनले मुख्यमन्त्री तामाङसँग भेट गरेका हुन्। यस भेट अवधि हालै सम्पन्न ११औं सिक्किम विधानसभा चुनाउमा निरन्तर दोस्रोपटक जीत हासिल गरी सरकार बनाउन सफल बनेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत सिक्किम क्रान्तिकारी मोर्चाप्रति हार्दिक बधाई दिए।

मुख्यमन्त्री तामाङले यस सौहार्द्रपूर्ण भेट अवधि पार्टी अनि सिक्किमेली जनसमुदायको पक्षबाट धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement