आमाको पुण्यतिथिमा ५०० गरिबलाई लुगा वितरण

IMG-20240615-WA0206.jpg

जलपाईगडी: हरेक वर्ष झैं आफ्नी आमा महेश्वरी देवनाथको सातौं पुण्यतिथिमा दासदर्गा निवासी सुशान्त देबनाथले करिब ५ सय गरिबलाई लत्ताकपडा र फलफूलको बिरुवा प्रदान गरेका छन्। साथै, उनले गरिबहरूलाई पूरा खाना खुवाए र उनीहरूलाई राम्रोसँग सेवा गरे। सुशान्त रोयले भने, ‘म मेरी आमाले भोग्नुपरेको पीडा हरेक आमासँग बाँड्न चाहन्छु।’ हरेक वर्ष जस्तै मेरी आमाको पुण्यतिथिमा म हरेक आमालाई सारी र केही फलफूल दिनेछु। जात, धर्म जस्तोसुकै भए पनि हरेक आमालाई खाना खुवाउँछु। उनीहरुलाई खुवाएपछि आमालाई खुवाएजस्तो लाग्छ!

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement