सांसद राजु बिष्टले पुगे  प्रभावित क्षेत्र  टिस्टा बजार

IMG-20240615-WA0184

सिलगढी: लगातारको वर्षाका कारण धेरै ठाउँमा पानी जमेको छ। दार्जीलिङ निर्वाचन समष्टिका सांसद राजु बिष्टले आज प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। सांसद विष्टले शनिबार (१५ जून) कालेबुङ जिल्लाको टिस्टा बजार क्षेत्रको भ्रमण गरे। उनले राज्य सरकार र जीटीएले प्रभावित क्षेत्रमा काम नगरेको गुनासो गरे। उनले भने, ‘केन्द्र सरकार पीडितहरूको साथमा छ।‘ उनले पीडितलाई सक्दो सहयोग गर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement