रूपन्देहीका युवाले बनाए बिद्युतिय वाइक 

IMG-20240615-WA0093.jpg

जनकपुर: रुपन्देहीका २० वर्षीय रोजिन थापा मगरले विद्युतीय बाइक बनाएका छन्। यो मोटरसाइकलमा करिब ७० हजारको लगानी रहेको र उनले आफ्नै घरको फोहोर जम्मा गरेर बनाएका हुन्। यो एक चार्जमा ६० किलोमिटरसम्म चल्छ र यसको उच्च गति ४५-५० किलोमिटर/घण्टा छ। बाइक रिमोट मार्फत लक र अनलक गर्न सकिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement