वर्षाको शुरुवातसितै पहाडी क्षेत्रमा भल पहिरो

IMG-20240614-WA0190.jpg

दार्जिलिङ: वर्षा सुरु भएसँगै पहाडमा पनि विनाश शुरु भएको छ। कतिपय ठाउँहरुमा पहिरोले विनास गरेको छ त कतिपयको घर खोलाले डुबाइदिएको छन। सिक्किमसँगै पहाडको रानी दार्जिलिङमा पनि भारी वर्षा भइरहेको छ र भारी वर्षाका कारण दार्जिलिङको भानु भवन अगाडि एउटा ठूलो रुख ढलेको छ। यसबाट धेरै सवारीसाधन प्रभावित भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement