शिवसताक्षीमा एक महिलासहित २ बालक मृत

IMG-20240614-WA0206.jpg

झापा: शिवसताक्षी पाराबारी एक महिला सहित २ छोराहरु मृत अवस्थामा फेला परेका छन्। वडा नं. ३ का सन्थाल समुदायका स्थानीय अन्दाजी २५ वर्पीय सुनिता बेस्रा र २ छोराहरु घरै मृत्त अवस्था फेला परेका हुन्। आफ्नै घरमा दुई ८ वर्षीय विशाल र २ वर्षीय सानो छोराहरु खाटमा र आमा सुनिता घर भित्रै झुण्डिएको अवस्थमा फेला परेको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन्। श्रीमान बैदेशिक रोजगारीका लागि गएका छन्। छोराहरुलाई विस सेवन गराई आफु झुण्डिएको स्थानीयबासीले आशंका गरेका छन्। इलाका पुलिस कार्यालय झिलझिलेको टोली घटना स्थल पुगेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement