कञ्चनजङ्घा स्टेडियममा रक्षा बन्धन पर्व पालन

photocollage_2022811192318547.jpg

सिलगढी: आज सिलगढीको कञ्चनजङ्घा स्टेडियममा रक्षा बन्धन पर्व पालन गरियो। पश्चिमबंग सरकारको युवा कल्याण तथा क्रीडा विभागको पहलमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा सिलगढी नगरनिगमका मेयर गौतम देव उपस्थित थिए। मेयर देवले दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुरूआत गरियो। यसपछि विद्यार्थीहरू लगायत अन्यले मेयर देवलाई राखी बाँधिदिए। रक्षा बन्धन पर्वको अवसरमा विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *