फलाम बोकेको ट्रक अनियन्त्रित हुँदा सडक छेउको खाल्डोमा झर्दा चालक घाइते

IMG-20240613-WA0232.jpg

अलिपुरद्वार: फलामको भारी बोकेको ट्रक अनियन्त्रित भएर सडक छेउको खाल्डोमा खस्दा चालक घाइते भएका छन्। हासिमारा र मदारीहाट बीचको एसियन हाइवेमा यो घटना भएको हो। असम जाँदै गरेको सो ट्रक अचानक नियन्त्रण गुमाएर सडकको छेउमा पल्टिएको थियो। पुलिसले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement