दाङमा गर्मीले बिद्यार्थीहरु बिहोश हुन थाले

IMG-20240613-WA0026.jpg

जनकपुर :दाङ तुलसीपुरमा अत्यधिक बढ्दो गर्मीको कारण दिनहुँ बेहोस हुने विद्यार्थीहरूको संख्या पनि बढ्दो क्रममा रहेको छ, यसैगरी दाङको तुलसीपुर-११ उरहरी स्थित अमर माध्यमिक विद्यालयका विद्यार्थी बेहोस भएका छन्। अत्यधिक गर्मीका कारण दिनहुुँ विद्यार्थीहरु बेहोस हुँदै आएको र अन्य दिनको तुलनामा आज बेहोस हुने विद्यार्थीको संख्या बढेको छ, बेहोस भएका विद्यार्थीहरुको अवस्था चिन्ताजनक रहेको बताइन्छ।                                     फोटो: रोशन क्षेत्री

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement