सिलगढी: सिलगढी नगर निगम अध्यक्षको कार दुर्घटनाग्रस्त भएको छ। यस घटनामा प्रतुल चक्रवर्ती र अन्य दुई पार्षदहरुको ज्यान भाग्यले जोगिएका छ। हिजो राति मन्त्री फिरहाद हाकिमसँगको बैठकपछि घर फर्किने क्रममा सिलगढी जंक्शन नजिक ट्रकले उनको कारलाई ठक्कर दिएको बताइएको छ।
