जलपाईगढी पुलिस प्रशासनद्वारा रक्तदान शिविर आयोजना

IMG-20240612-WA0164

जलपाईगढी: जलपाईगढी पुलिस प्रशासनले अस्पतालको ब्लड ब्यांकमा रगतको अभावलाई पूरा गर्न रक्तदान शिविरको आयोजना गरेको छ। सो अवसरमा धुपगढी महकुमा शासक पुष्पा डोल्मा लेप्चा, नगर उपाध्यक्ष लगायतको उपस्थिति रहेको थियो। यस रक्तदान शिविरमा धुपगुरी महकुमा शासक तथा जिल्ला परिषद सदस्य ममता सरकार वैद्य र धुपगढी नगरपालिकाका उपाध्यक्ष राजेशकुमार सिंहले रक्तदान गरेका थिए। पुलिस र प्रशासनको यस्तो पहललाई सर्वसाधारणले प्रशंसा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement