मन्त्री फिरहाद हाकिमलडे एसजेडीएका प्रशासनिक अधिकारीहरूसँग गरे बैठक

IMG-20240612-WA0165

सिलगढी: वरिष्ठ तृणमूल नेता राज्य शहरी विकासमन्त्री फिरहाद हकिमले आज एसजेडीएमा प्रशासनिक अधिकारीहरूसँग एक महत्त्वपूर्ण बैठक गरेl बैठकमा उनले सिलगढी शहरको समग्र विकाससहित विभिन्न परियोजनाहरूमा विस्तृत रूपमा छलफल गरे।

About Author

Advertisement