जमै षष्ठीमा मन्दिरहरुमा भक्तजनको भीड

IMG-20240612-WA0146.jpg

जलपाईगडी: आज जमै षष्ठीको अवसरमा मन्दिर पूजा गर्न भक्तजनको भीड लागेको छ। जलपाईगडी कालीबारीमा बुधबार बिहानैदेखि भक्तजनको भीड देखिएको छ। आज जम्मैषष्ठीका अवसरमा जलपाईगडीका विभिन्न मन्दिरमा पूजाआजाका लागि भक्तजनको भीड लागेको छ। घरपरिवारको सुख शान्तिका लागि आज बिहानैदेखि मन्दिरमा भक्तजनको भीड लागेको छ। आज बिहानैदेखि पानी परिरहेको छ । तर परिवारको कल्याणका लागि भक्तजनको उत्साहमा कुनै कमी आएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement