झापा: इलाम नगरपालिका- ७, कुलधारास्थित मेची राजमार्गमा बानियाँ टे्रडर्स नजिक कुदिरहेको गाडी घरभित्र पसेर दुर्घटना भएको छ। धोबिधाराबाट झापातर्फ गइरहेको गाडी राजमार्गको तल्लोपट्टिको घरमा पसेको हो। दुर्घटनामा एक बालक घाइते छन्। थप विवरण आउन बाँकी रहेको छ।