पहिलोपटक पहाडी जिल्ला तेह्रथुममा नगर बस सञ्चालन

IMG-20240612-WA0050.jpg

बिराटनगर: तेह्रथुमको लालीगुराँस नगरपालिकाले नगर बस सञ्चालनमा ल्याएपछी विद्यार्थीहरूको विद्यालयसम्म र नागरिकहरुको बसन्तपुर बजारसम्मको आवतजावतमा ठूलो राहत भएको छ। ग्रामीण पहाडी जिल्लामा नगर बस सञ्चालनको अवधारणा ल्याएको भन्दै मेयर अर्जुनबाबु माबोहाङको प्रशंसा समेत भईरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement