बिराट नर्सिंङमा नयाँ भवनबाट सेवा प्रारम्भ

IMG-20240611-WA0122.jpg

बिराटनगर: विराटनगरस्थित विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबले अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवनबाट सेवा सुचारू गरेको छ। ल्याबको नयाँ बनाएको आधुनिक भवनको सोमबार उद्घाटन अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले गरे। कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले अत्याधुनिक सुविधाका सम्पन्न भवनबाट आधुनिक उपकरणहरुबाट गुणस्तरीय सेवा दिएको बताए। नयाँ टेक्नोलोजी र अटोमेटिक मेसिनबाट ल्याब परीक्षण गरेर सेवा प्रदान गर्दै आएको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement