चक्कु प्रहार गरेको आरोपमा पक्राउ

IMG-20240611-WA0024.jpg

झापा: झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ बस्ने वरूण धिमाललाई पुलिसले चक्कु प्रहार गरेको आरोपमा पक्राउ गरेको छ। इटहरी उपमहानगरपालिका वडा नम्बर ८ घर भई बिर्तामोड ३ बस्ने काशीनाथ गौतमलाई चक्कु प्रहार गरेको अभियोगमा धिमाल पक्राउ परेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement