निट-युजी को नतिजा अवैज्ञानिक ढंगले घोषणा गरेको आरोप लगाउँदै एआईडीएसओले निकाल्यो र्‍याली

सिलगढी: राष्ट्रिय स्तरमा सञ्चालित निट युजी को नतिजा अवैज्ञानिक ढङ्गले घोषणा गरिएको आरोप लगाउँदै एआईडीएसओ दार्जिलिङ जिल्ला समितिले अदालतबाट विरोध जुलुस निकालेको छ। एआईडीएसओ नेताहरूले निट युजी जस्ता परीक्षाहरूमा यस्ता अनियमितताप्रति आक्रोश व्यक्त गर्दै यसको कडा निन्दा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement