झापा: झापाको दमक-३ स्थित मावा पुलमा मोटरसाइकल दुर्घटना हुदा एक युवकको ज्यान गएको छ। जुन ९रविबार राति १०:५० बजे मधुमल्लाबाट दुम्से तर्फ आउदै गरेको मे ५ प ९७३१ नं. को मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ मिक्लाजुङ गाँउपालिका वडा नं.१ स्थायी घर भइ दमक नगरपालिका वडा नं.५ मा डेरा गरी २२ बर्षीय सगुन मावा पुलमा दुर्घटना हुदा एक युवकको मृत्युदमक-३ स्थित मावा पुलमा मोटरसाइकल दुर्घटना हुदा एक युवकको ज्यान गएको छ। रविबार राति १०:५० बजे मधुमल्लाबाट दुम्से तर्फ आउदै गरेको मे ५ प ९७३१ नं. को मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ मिक्लाजुङ गाँउपालिका वडा नं.१ स्थायी घर भइ दमक नगरपालिका वडा नं.५ मा डेरा गरी २२ बर्षीय सगुन राईको मृत्यु भएको हो। दुर्घटनामा घाइते उनलाई आम्दा अस्पताल ल्याइएकोमा राति ११:३५ बजे चिकित्सकहरुले मृत घोषणा गरेका जिल्ला पुलिस झापाले जनाएको छ।