मुख्यमन्त्री तामाङले गरे सिक्किमका पूर्व राज्यपाल प्रसादसॅंग शिष्टाचार भेट

n615992260171795356839457f85e311732534b3e43e2a2a78a8194dc30673438e21cdf7f450330e8c3a4b4.jpg

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयॉं दिल्लीस्थित ओल्ड सिक्किम हाउसमा सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादसॅंग शिष्टाचार भेट गरे। पूर्व राज्यपाल प्रसादले मुख्यमन्त्री तामाङलाई हालैमा सम्पन्न भएको चुनाउमा जितको निम्ति हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे। मुख्यमन्त्रीले पनि पूर्व राज्यपालप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।

यस भेट अवधि मुख्यमन्त्रीले पूर्व राज्यपालको स्वास्थ्य सम्बन्धी जानकारी लिदै उनको सुस्वास्थ्य, खुशी र समृद्धिको कामना गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement