सिलगढीमा नि:शुल्क आँखा परीक्षण शिविर आयोजना

079d5c58-cc9a-4a07-be53-42eda8e2994f-1024x576.jpg

सिलगढी: पश्चिम बङ्गाल राज्य सरकारी कर्मचारी महासंघको दार्जिलिङ जिल्ला समितिले नि:शुल्क आँखा जाँच शिविर आयोजना गरेको छ। आइतबार सिलगढीको बङ्गिया साहित्य परिषद भवनमा आँखा परीक्षण शिविरको आयोजना गरिएको थियो। यस दिन सर्वप्रथम दीप प्रज्वलन गरी शिविरको उद्घाटन गरिएको थियो। शिविरमा मेयर गौतम देवलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement