टिस्टा नहरमा डम्पर खसेको घटना

IMG-20240609-WA0187.jpg

सिलगढी: तीव्र गतिका कारण नियन्त्रण गुमाएपछि डम्पर सडकबाट सिधै टिस्टा नहरको पानीमा खसेको हो। यो दुर्घटनामा चालक र सहचालक बाँच्न सफल भएका छन्। तीव्र गतिका कारण दुर्घटना भएको स्थानीयको अनुमान छ। आइतबार बिहान करिब ७ बजे गजलडोबा नजिकैको मिलनपल्ली क्षेत्रमा उक्त दुर्घटना भएको हो। खबर पाएलगत्तै भोरेर आलो थानाको पुलिस घटनास्थलमा पुगेर टिस्टा नहरबाट डम्पर उद्धारको व्यवस्था गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement