सरकारी पेंशनर्स एसोसिएसन पश्चिम बंगाल जलपाईगुडी शाखाको ३७औँ वार्षिक साधारण सम्मेलन सम्पन्न

IMG-20240609-WA0199.jpg

जलपाईगडी: सरकारी पेंशनर्स एसोसिएशन पश्चिम बंगालको जलपाईगुडी शाखाको ३७औं वार्षिक साधारण सम्मेलन जुन ९ मा आयोजित भयो। स्थानीय नेताजी फाउण्डेसन सङ्ग्रहालयमा आयोजित उक्त सम्मेलनमा स्वास्थ्य बीमा सेवाबाट वञ्चित पेन्सनभोगीका मागबारे विस्तृत छलफल भएको थियो। सम्मेलन सुरु हुनुअघि गत वर्षको आम्दानी र व्ययको विवरणमाथि छलफल भएको थियो। त्यसपछि आजको सम्मेलनको मुख्य एजेण्डाबारे विस्तृत छलफल भएको थियो।

सम्मेलनमा जलपाईगुडी जिल्लाका विभिन्न भागबाट पेन्सन संघका सदस्यहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement