पुल बन्नु अगाबै बांगो

IMG-20240609-WA0195.jpg

बिराटनगर: सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुँगाखोलामाथि निर्माण भएको महाकुलुङ गाउँपालिका–१ बुङदेखि वडा नं. ४ र ५ गुदेल जोड्ने मोटर चल्ने पुल। उक्त पुल निर्माणको क्रममा लापरवाहीका कारण प्रयोगमा आउनु अगावै बाङ्गो देखिएको गाउँपालिकाले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement