बिराटनगर: विद्यार्थीले गरे आयोगको गाडी तोडफोड र आगजनीमोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको गाडीमा तोडफोड र आगजनी गरेका छन्। रविबार जुन ९बिहान क्याम्पस अगाडि जम्मा भएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा ढुंगा मुढुा प्रहार गरी आगजनी गरेका हुन्।