पिछडाबर्ग बेलबारीको आयोजनामा हल्का सवारी तालिम

IMG-20240607-WA0257.jpg

बिराटनगर: नेपाल पिछडावर्ग महासंघ (OBC) बेलबारी नगर कार्यसमितिको आयोजनामा हल्का सवारी ट्रेनिङ शुरु भएको छ। बेलबारी- ९ स्थित थारु कल्याणकारी सभाको सभाहलमा कार्यक्रमको बेलबारी वडा नम्बर ९ का अध्यक्ष शालिकराम बस्नेतले उदघाटन गरेका छन्। बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम आयोजना भएको महासंघ बेलबारी अध्यक्ष बिनोद ठाकुरले जानकारी दिएका छन। २५ जनाले सो तालिम प्राप्त गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement