बुढ़ानिलकंठ: दाङमा शान्तिसेनाबाट फर्केर आउँदा परपुरूषसँग आपत्तिजनक अवस्थामा भेटेपछि नेपाली सेनाका अमल्दार शालिकराम बुढाथोकीले श्रीमती टिका बुढाथोकीको हत्या गरेका छन्। घर विदामा आएका बेला श्रीमतीलाई नेपाली सेनाका आर्यन थापासँग आपत्तिजनक अवस्थामा भेटेपछि खुकुरिले छप्काएका थिए। अहिले आर्यनको अवस्था गम्भिर रहेको छ भने शालिकरामलाई पुलिसले पक्राउ गरेको छ।











