सुकुना माबि प्रदेशकै उत्कृष्ट

IMG-20240605-WA0122.jpg

बिराटनगर: मोरङको सुन्दरहरैँचा नगरपालिका -१० मा रहेको सुकुना माध्यमिक विद्यालय कोशी प्रदेशकै उत्कृष्ट विद्यालयको रुपमा छ्नौट भएको छ। प्रिन्सिपल्स एसोसिएसन अफ नेपालले उक्त विद्यालयलाई छनौट गरेको हो। शिक्षा क्षेत्रमा अतुलनिय योगदान पुर्याएका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकहरुलाई पुरस्कृत गर्न गठित मूल्याङ्कन समितिले छनोटका आधार बनाएर सुकुना माविलाई कोशी प्रदेशकै उत्कृष्ट विद्यालयको रुपमा छनौट गरिएको एसोसिएसनले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement