झापा: मोरंगको उर्लाबारी ६ स्थित राधिका माविमा कक्षा ७ मा अध्यनरत गुरुङ थरकी एक बालिका र सो बिद्यालय कक्षा ६ अध्यनरत आफनै नाबालिका छोरीलाई बिधालय परिसर भित्रै छिरेर निर्घात कुटपिट गरेको आरोपमा उर्लाबारी- ६ मधुमल्ला रोडमा टेलर्स संचालन गर्दै आएका रमेश बर्देवालाई पुलिसले पक्राउ गरेको छ।