लाभा नजिक विभत्स दुर्घटनामा दुईजनाको मृत्यु

IMG-20240605-WA0056.jpg

कालेबुङ: कालेबुङ जिल्लाको लाभा मुनि गैरीबासमा एउटा गाडी दुर्घटना भएको जानकारी प्राप्त भएको छ। प्राथमिक जानकारीअनुसार यस दुर्घटनामा २ जनाको निधन भएको अनाधिकारिक समाचार प्राप्त भएको छ। दुर्घटनामा परेको तीनजना घाइतेहरुलाई भने अस्पताल पुऱ्याइएको खबर छ।सो गाडीमा एक परिवार तोरीबारी ससुराली तर्फ गइरहेको थियो भन्ने थाहा लागेको छ। पुर्ण विवरण चाडै दिनेछौ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement