मतगणनाको क्रममा मतगणना केन्द्रका एजेन्ट बिरामी

जलपाईगुडी: जलपाईगुडीमा मतगणनाको क्रममा मतगणना केन्द्रका एक एजेन्ट बिरामी परेका छन्। स्वरूप मण्डल नामका यी व्यक्ति तृणमूलका एजेन्ट हुन्। उनी जलपाईगुडी नगरपालिकाको काउन्सिल अध्यक्ष पनि हुन्। गणनाको क्रममा बिरामी परेपछि उनलाई एम्बुलेन्सबाट अस्पताल लगिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement