पश्चिम बंगालमा  ३० सिटमा तृणमूल कांग्रेस अग्रता लिँदै

TMC-Flag

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीको पार्टी तृणमूल कांग्रेसले यसपाली लोकसभा चुनावमा फेरि एकपटक अग्रता लिएको छ। राज्यको ४२ सिटमध्ये तृणमूल कांग्रेसले करिब ३० सिटमा अग्रता लिएको छ। तृणमूलका महासचिव अभिषेक ब्याबनर्जी डायमण्ड हार्बरमा एक लाख भन्दा बढी भोटेले विजयको लक्ष्यतर्फ अगाडि छन्। यसैबीच केही समयअघि उनी मुख्यमन्त्री ममता ब्यानर्जीलाई भेट्न कालीघाट पुगे। सन् २०१९ को लोकसभा चुनावमा भन्दा यसलाई तृणमूल कांग्रेसले राम्रो प्रदर्शन गरिरहेको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement