कोचबिहार पोलिटेक्निक कलेजमा मतगणना जारी

IMG-20240604-WA0160

कोचबिहार: कोचबिहार लोकसभा निर्वाचन क्षेत्रको मतगणना कोचबिहार पोलिटेक्निक कलेजमा भइरहेको छ। मतगणना केन्द्रमा विभिन्न राजनीतिक दलका मतगणना अभिकर्ताको उपस्थिति रहेको छ। सम्पूर्ण मतगणना केन्द्र केन्द्रीय बलको सुरक्षामा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement