सिलगढी: यसपाली लोकसभा चुनावको मतगणनामा तृणमूल कांग्रेस ३२ वटा आसनमा अघि रहँदै राम्रो प्रदर्शन देखाउँदैछl मतगणना चलिरहेको छ, कतै अघि कतै पछि हुँदै पछि हुँदै तृणमूल कांग्रेस राम्रो प्रदर्शनको तर्फ अघि बढिरहेको छl यता मतगणनाको बीचमा सिलगढीक भाजपा विधायक शंकर घोषले विपक्षी दलका मतगणनामा बसेका एजेन्टहरूलाई प्रमाणीकरणको नाममा कुनै ईएसआई बिना बोलाएर दबाब दिने प्रयास भइरहेको आरोप लगाएका छन्। यस सम्बन्धमा उनले आयोगमा विशेष उजुरी गरेको बताएका छन्।









